मलेसिया – केहि दिन पहिला मलेसियामा एक नेपाली युवतीलाई हत्या गर्ने उनका प्रेमी सार्वजनिक भएका छन ।
हत्या गर्ने प्रेमी नेपालीनै हुन । उनी समेत अहिले बेहोस रहेको प्रहरी जनाएको छ । उनको स्थानिय अस्पतालहरुमा उपचार भइरहेको छ । ज्यान गुमाउने युवती दार्जिलिङ भारतको भएपनि उनको राहधानी भने नेपाली रहेको बताइएको छ । आइतमाया मगर आरती रहेको खुल्न आएको छ ।
बिगत लामो समयदेखि रेष्टुरेन्टमा काम गर्दै आइरहेकी आरती मगरको गणेश बहादुर कार्कीले ज्यान लिएको खुल्नमा आएको छ । उनीहरु विच प्रेम सम्बन्ध रहेको समेत खुल्न आएको छ । कार्कीको नेपाल घर धनकुटा रहेको खुल्नमा आएको छ ।