साेमवार पनि नेप्से सामान्य अंकले बढ्यो,नेपाल रिइन्स्योरेन्सको सबै भन्दा धेरै कारोवार

काठमाण्डौ- साताको दोस्रो दिन नेप्से सामान्य अंकले बृद्धि भएको छ । साताको दोस्रो दिन ४ दशमलव २२ अंकले बृद्धि भएको छ ।

आइतवारको तुलनामा आज नेप्से घटे पनि कारोवार भने बृद्धि भएको छ । आज तिन अर्व ६९ करोड भन्दा धेरैको कारोवार भएको छ । आज १ सय ९५ कम्पनीहरुको शेयर बजारमा कारोवार भएको छ ।

नेप्से सामान्य अंकले बढे पनि चार कम्पनीहरुको कारोवार रकममा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट विकास बैक,सानिमा जनरल इन्स्योरेन्स साथै मिथिला लघुवित्तको सकारात्मक सर्किटमा कारोवार भएको छ ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनीको ५५ करोड भन्दा धेरेको कारोवार भएको छ । यो कम्पनीको आज दोस्रो दिन सबै भन्दा धेरैका कारोवार भएको हो । आज नेप्सेका अन्य सूचकहरु भने आज सामान्य घटेका छन ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय