एनएलजी इन्स्योरेन्सको आजबाट बुक क्लोज

काठमाण्डौ- एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज सोमवार अन्तिम दिन हो। आजबाट यो कम्पनीको बुक क्लोज हुने छ ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते अर्थात भोलि बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न मंसिर ५ गते १४ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। सो सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँमा बिहान १० बजेदेखि वेबिनार मार्फत सञ्चालन गरिनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय