सार्वजनिक भएको २४ घन्टा नबित्दै तल्लो जातको ट्रेण्डिङमा

सार्वजनिक भएको २४ घन्टा नबित्दै सर्जक गणेश अधिकारी र यमुना सुनारले आवाज दिएको गीत उत्कृष्टताको सुचिमा आएको छ ।

गीतलाई सामाजिक सञ्जालहरुमा निकै रुचाइएको छ । भने राम्रो प्रसंसा पनि गरिएको छ ।

अन्तरजातिय प्रेम कहानी बीच भएको समस्याको विषयमा बनेको निकै उत्कृष्ट गीत तल्लो जातको बिहीबार सार्बजनिक भएको थियो ।

लोकप्रिय गायक गणेश अधिकारी र यमुना सुनारको आवाज रहेको सो गीतमा पृथिबी RD को शब्द तथा अधिकारी स्वयमको लय सिर्जना रहेको छ ।

गीतमा सारिका केसी र विमल अधिकारीको अभिनय रहेको छ । गीतलाई स्मृति तिमिल्सेनाले निर्देशन गरेकी छन् ।

प्रतिक्रिया