दुर्गेश थापाको यो बर्षको तिहार गीत डन आयो डन सार्वजनिक

यस अगाडिको बर्ष तिहार विशेष गीत सार्वजनिक गरेर जेल समेत गएका दुर्गेश थापाको यो बर्षको तिहार विशेष गीत डन आयो डन,हेप्पी तिहार भाग २ सार्वजनिक भएको छ ।

अहिलेका नयाँ पुस्ताले मन पराउने शैलिको सो गीत परम्परागत तिहार गीत भन्दा फरक छ । गीतमा दुर्गेश थापा आँफैले लय तथा शब्द सिर्जना गरेका छन भने गीतमा दुर्गेश थापा र पल शाहको अभिनय रहेको छ ।

शिव विकको निर्देश रहेको सो गीतलाई डि म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया