चर्चित नेता पुण्य गौतमलाई प्रहरीले गिरफ्तार गरेको छ ।
भारतीय सेनाध्यक्षको नेपाल आगमनको बेला विरोध गर्ने अनुमानले उनलाई प्रहरीले नियमन्त्रणमा लिएको हो । विवास्पद अभिब्यक्ति दिने भारतीय सेना प्रमुख आज नेपाल आँउदै छन । सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ‘कालो झण्डा देखाउने’ उनले अभिब्यक्ति दिएका थिए ।