सिर्जनामा शिवको विविधता फरक पनको गीत “निरमाया”

लोकप्रिय सर्जक शिव हमालले फरक धारको गीत निरमाया भर्खर मात्र सार्वजनिक भएको छ ।

अत्यन्तै उत्कृष्ट सो गीतको अडियो र भिडियो निकै दमदार रहेको छ । गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा उठाएको छ ।

शिव हमालको लय तथा शब्द सिर्जना रहेको सो गीतमा अन्जु पन्त,रविना गुरुङ र निश्चल गुरुङको आवाज रहेको छ ।

गीतलाई मौसम हिमालले कलात्मक निर्देशन गरेका छन् । बिग बजेटमा बनेको सो गीतको म्युजिक भिडियोमा पुस्प खड्का,कविता नेपाली र चक्र बम को अभिनय रहेको छ ।

प्रतिक्रिया