रमेश प्रसाई बारे कल्पनाले फेरि बोलिन – उहाँ मेरो अभिभावक जस्तो हो

रमेश प्रसाई सँग दोहोरी गाएर चर्चामा आएकी गायिका कल्पना दाहाल र उनलाई जोडेर धेरै कुरा बाहिर आए । यति सम्म कि उनीहरू बीच बिबाह हुँदै छ सम्म भनियो ।

यसै बीच दुवैले मिडियामा आएर आफूहरु बीच त्यस्तो केही नभएको बताए । अहिले फेरि कल्पना मिडियामा आएर रमेश आफ्नो अभिभावक जस्तो भएको बताउँदै त्यस्तो केही नभएको प्रतिक्रिया दिएकी छन् ।

एउटा कार्यक्रमा कल्पना र रमेश बीच निकै उत्कृष्ट दोहोरी चलेको थियो ।

प्रतिक्रिया