ओलीका विश्वास पात्र पोखरेलले भने “पार्टी एकतालाई बचाऔं”

नेकपा पार्टी अहिले गम्भीर संकटमा छ । जुटको प्रक्रिया समेत पुरा गर्न नपाँउदै फुटको बाटोमा हिडिरहेको यो पार्टीलाई संकटबाट जोगाउन दोस्रो तहका नेताहरु लागी परिरहेका छन ।

ओली सरकारको नेतृत्व गर्न असफल भइरहेका बेला पार्टीबाट पनि एक्लिने देखिएको छ । प्रचण्डलाई भेटमा पार्टी अलग अलग गरेर जान संकेत गरे पछि राजनितिक भित्र यसले तरंग पैदा गरिदिएको छ ।

यसै विच ओलीका निकट र विश्वास पात्र इश्वर पोखरेलले पाटी भित्रको किचलोको संकेत गर्दै सबै मिलेर पार्टी एकता जोगाउनु पर्ने धारण राखेका छन । रक्षा मन्त्रालयको नेतृत्व गरिरहका उनलाई ओलीले अहिले मन्त्रिपरिषद् कार्यालयमा राखेका छन भने रक्षा मन्त्रालय आफैले सम्हालेका छन ।

जेसुकै होस् – पार्टी एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको गुटगत आवद्धतालाई समाएर समिकरणको खेल खेल्नखोज्दा…

Posted by Ishwar Pokhrel on Monday, November 2, 2020

प्रतिक्रिया