मोटु पत्लु निमार्ण गर्ने कम्पनीको आइपीओ आँउदै

बच्चाहरु मात्र हैन युवाहरुमा समेत लोकप्रिय कार्टुन मोटु पत्लु निमार्ण कम्पनी छोटा भीमु निमार्ता कम्पनीको आइपिओ आउने भएको छ ।

भारतको सेयर लगानीकर्ता राकेश झनुझुनवालाको लागानी रहेको सो कम्पनी नजारा टेक्नोलोजीले सर्वाधारणको लागी शेयर निस्कासन प्रक्रिया अघि बढाएको छ ।

सो कम्पनीले आइपिओ मार्फत करिव दश अर्व भारु उठाउने लक्ष लिएको छ ।

कम्पनीले नोमुरा, जेफरिज र आइसीआइसीआइ सेक्युरिटिजलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। सन २०२१ सम्ममा यसको शेयर निस्कासन हुने छ ।

प्रतिक्रिया