महानायक राजेश हमालले ३ करोड भन्दा धेरै मुल्यको जग्गा गरिवलाई दिए

बेला बेलामा चर्चामा आइरहने महानायक राजेश हमाल अहिले फेरी चर्चामा हुनुहुन्छ । कारण हो उहाँले गरिवहरुको लागी दान गरेको ३ करोड भन्दा धेरेको जग्गाको प्रशंग ।

एउटा युउटुव च्यानलबाट सार्वजनिक भएको कुराकानीबाट सो कुराको पुष्ट हुन्छ । आउनुहोस हेरौं सम्पुर्ण विवरण सहितको यो भिडियो

प्रतिक्रिया