रङ्गशाला मै यसरी दशै मनाए धुर्मुस सुन्तलीले – तस्बिर सहित

चितवनमा रंगशाला निर्माणको अभियानमा रहेका धुर्मुस सुन्तलीले रंगशालामा नै आफ्नो दसैँ मनाएका छन् ।

उनले आफ्नो सामाजिक सञ्चालमा दसैँ मनाएका तस्बिरहरू समेत सार्वजनिक गरेका छन् । यसका साथै उनीहरुले रंगशालामा निरन्तर काम गर्ने 150 जना अन्य कामदारहरुलाई समेत टीका र जमरा लगाइदिएका छन् ।

हेर्नुहोस् केही तस्बिरहरू

प्रतिक्रिया