विष्णु माझीको बारेमा कलाकारहरुले खोले यस्तो बास्तविकता

विष्णु माझी र उनको विषय भने पछि धेरैको कौतुहलताको विषय बन्ने गरेको छ । नेपाली सांगीतिक क्षेत्रमै सबै भन्दा धेरै पारिश्रमीक लिने गायक विष्णु माझी आवाजले मात्र होइन उनी अरु जस्तो सार्वजनिक नभएकै कारणले पनि चर्चित छन ।

उनको एक झल्को हेर्न धेरैका आँखाहरु आतुर छन । सुन्दरमणी अधिकारीसँग विवाह गरे पछि सार्वजनिक जिवनबाट टाढा रहेकी माझीका विषयमा धेरैले विभिन्न प्रतिक्रियाहरु दिइरहेका हुन्छन । यसैक्रममा एउटा अन्तरर्वातामा विष्णु माझीकै जिल्लाका कलाकारहरुले उनीको बारेमा केहि नयाँ कुराहरु खुलासा गरेका छन ।

यसो त स्याङजा जिल्ला धेरै लोकदोहोरी कलाकार जन्माउने जिल्ला भित्र पर्दछ । माझी पनि सोहि जिल्लाकी गायिका हुन । गरिव माझी परिवारमा जन्मीएकी विष्णुले दश हजार भन्दा धेरै गीत गायको जानकारहरु बताउछन ।

प्रतिक्रिया