जति सुने पनि धित नमर्ने सुजन र कमलाको रातो रिवन

थोरै तर स्तरिय सिर्जना गर्ने सर्जकको रुपमा आफ्नो परिचय बनाएका लोकप्रिय सर्जक तथा गायक सुजन लम्सालको नयाँ गीत रातो रिवन भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई कलात्मक रुपले लय तथा शब्दमा तयार पारिएको सो गीतमा अहिलेकी चर्चित गायिका कमला पोखरेल र सर्जक सुजन स्वयमले आवाज दिएका छन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतको भिडियो सामान्य छ भने गीतको लय शब्द सुजन आफैले बनाएका हुन । गीतलाई सुजन लम्सालको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ भने म्युजिक भिडियो देवेन्द्र आचार्यले खिचेका छन भने प्रकाश धमलाले सम्पादन गरेका छन ।

प्रतिक्रिया