प्रकाश भट्टको यो बर्षकै उत्कृष्ट निर्देशन रहेको गीत मेरो मायाँलाई सार्वजनिक

पछिल्लो केहि बर्ष नेपाली सांगीतक क्षेत्रमा एकछत्र राज गरिरहेका लोकप्रिय निर्देशक प्रकाश भट्टको निर्देशन रहेको नयाँ गीत मेरो मायाँलाई भर्खर मात्र सार्वजनिक भएको छ ।

आफ्नो हरेक कामलाई अत्यन्तै मेहनतका साथ गर्ने र प्राय कामहरुमा फरक पन दिने निर्देशक भट्टले यो पटक नयाँ गीतमा अत्यन्तै धेरै विषयबस्तु समेटेका छन । सम्पुर्ण पक्ष निकै दमदार रहेको सो गीतमा प्रकाशले दिलीप रायमाझी र अञ्जली अधिकारीलाई दमदार नचाएका छन । साथै विभिन्न रमणीय ठाँउहरुका दृश्यले भिडियो निकै आकर्षक बनाएको छ ।

सरोज लामिछानेको लय तथा शब्द सिर्जना रहेको सो गीतमा सरोज र मेलिना राइको आवाज रहेको छ ।

प्रतिक्रिया