पछिल्लो समय मानिसहरु कति सम्म अपराधी बनिरहेका छन भन्ने कुरा विभिन्न उदाहरणबाट पनि प्रष्ट हुन्छ । ५ बर्षे बालिकालाई कुकर्म गर्ने देखि लिएर हत्या सम्मका घटना सबैले सुनेकै हो । तर एउटा अचम्मको घटना सार्वजनिक भएको छ ।
एक युवकले कुखुरालई करणी गरेका छन । ब्रिटेनको एक शहरमा भएको घटना हो यो । एक युवकले कुखुरासँग सम्बन्ध राखेका छ न भने उनैकी श्रीमतीले उनको भिडियो खिचिदिएकी छन ।
जव यो घटना सार्वजनिक भयो तव उनलाई प्रहरीले पक्राउ गर्यो त्यस पछि ती युवकलाई अदालतले ३ बर्षको जेल सजाय समेत सुनायो । ती ३७ बर्षे युवक रेहान बेग हुन जसले अपराध स्विकार गरिसकेका पनि छन ।
उनकी श्रीमतीले समेत श्रीमानका यस्ता हर्कतलाई साध दिदै आएको समाचार स्रोतले जनाएको छ । तर यो अपराधमा उनकी श्रीमतीलाई भने अदालतले कुनै सजाय सुनाएको छैन ।