शेयर बजारले नयाँ अर्थमन्त्रीलाई रातो कार्पेट,दोहोरो अंकल बढ्यो नेप्से

नयाँ अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले आए सँगै शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज साताको दोस्रो दिन शेयरका अधिकाशं समुहमा हरियो बत्ति बल्यो ।

आज नेप्सेमा उल्लेख्य बृद्धि भएन । आज नेप्से १३.५८ अंकको सामान्य बृद्धि भएको छ । पछिल्लो केहि दिन यताकै शेयरमा आएको यो राम्रो बृद्धि हो । नेप्सेमा बृद्धि भए पनि कारोवार रकममा भने सोच जस्तो बृद्धि भएको छैन । आज एक अर्व हाराहारीमा कारोवार भएको छ । आज १ सय ८९ कम्पनीहरुको करिव पचास लाख बरावर शेयरको कारोवार भएको छ । आज फेरी इन्स्योरेन्सका शेयर धनिहरुले राम्रो कमाउन अवसर पाए ।

प्रतिक्रिया