तारमा झुण्डिने माइला विकको पहिलो भिडियो अन्तरवार्ता,तार बाटै काठमाडौं आउने मन् थियो ( भिडियो सहित )

काठमाडौ - मानसिक सन्तुलन ठीक नभएको माइला विकले शनिबार सबैको ध्यान ताने । बिहानै देखि विद्युत प्राधिकरणको तारमा झुण्डिएर करोडौंको घाटा बनाए । 

बेलुका अबेर नेपाली सेनाले उनको उद्दार गर्यो । यसै बीच मिडियाहरुमा कुरा गर्दिए विकले आफू अझै रिस उठाएको भए तारबाट काठमाडौं नै आउने विचारमा रहेको बताएका छैन । 

 

प्रतिक्रिया