गणेश अधिकारी र देवी विश्वकर्माको आवाजमा दोषी

लोकप्रिय सर्जक तथा कुशल गायक गणेश अधिकारीको आवाज रहेको नयाँ गीत दोषी भर्खर मात्र सार्वजनिक भएको छ ।

देवी विश्वकर्मा र गणेश अधिकारीको आवाज रहेको सो गीतमा विजय अनुरागीको लय तथा शब्द सिर्जना रहेको छ । असल डाक्टरले राम्रो काम गर्दा गर्दै पनि कसरी दोषी हुन्छ भन्ने गीतलेको मुख्य भाव रहेको छ ।

गीतमा सारिका केसी र अशिर प्रताप जंगको उत्कृष्ट अभिनय समेत रहेको छ । गीतलाई मोडल आशिर प्रताप जंगले उत्कृष्ट कथामा दमदार निर्देशन गरेका छन ।

प्रतिक्रिया