दामोदर भण्डारीको छुर्पि चौरी गाईको चर्चामा

विग बजेटमा एक पछि अर्को लोकदोहोरी गीतहरु सार्वजनिक भइरहेका छन । यसै शिलशिलामा सर्जक तथा गायक दामोदर भण्डारीको नयाँ गीत छुर्पि चौरी गाइको भर्खर मात्र सार्वजनिक भएको छ ।

भण्डरी र तुलसी घर्ति मगरको आवाज रहेको सो गीतलाई दामोदर आफैले लय तथा शब्द सिर्जना गरेका छन भने गीतले माया प्रेमको विषयलाई उठाएको छ । गीतको म्युजिक भिडियोको पक्ष समेत अति उत्कृष्ट रहेको छ ।

गीतलाई काशिस श्रेष्ठले दमदार निर्देशन कला प्रस्तुत गरेका छन भने गीतमा अञ्जली अधिकारी,करिश्मा ढकाल,विमल अधिकारी,लोमस शर्मा,अर्जुन गौतम र रमेश खनालको अभिनय रहेको छ ।

प्रतिक्रिया