बाग्लुङ्गे चेहीहरुको आवाज रहेको गीत गोधुली साँझैमा – भिडियो सहित

यसो त धोलागिरी कला र गीत संगीतको लागि धेरै धनी क्षेत्र मानिन्छ । यसै क्षेत्रका सर्यो कलाकारहरु नेपाली सांगीतिक क्षेत्रमा आफ्नो प्रभाव जमाउन सफल भएको छन ।

यसै मध्यका कालाकार हुन जुना श्रीस,सीता केसी र कृष्ण केसी । उनीहरुकै आवाज रहेको पछिल्लो गीत गोधुली साँझ भर्खर मात्र सार्वजनिक भएको छ । गीतले सबैमाझ चर्चा समेत कमाउन सफल भएको छ । माया प्रेमसँग सम्बन्धी सो गीतलाई धेरैले उत्कृष्ट गीतको प्रतिक्रिया समेत दिएका छन ।

गीतमा कृष्ण केसी,सीता केसी,जुना श्रीस,नेत्र भण्डारीको आवाज रहेको छ । गीतलाई चित्रबहादुर आचर्याले शब्द तथा संगीत सिर्जना गरेका छन । गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । गीतलाई करण चैसिरले निर्देशन गरेका छन ।

प्रतिक्रिया