शंकर शर्माले परदेशीको पिडा जस्ताको तस्तै गीतमा उतारे यसरी – भिडियो सहित

कोरोना महामारीले विभिन्न क्षेत्र थला परेको छ । तर नेपाली सागीतिक क्षेत्र भने विस्तारै बामे सरिरहेको छ । महामारीको बेलामा पनि धेरै कलाकाहरुले आफ्ना सिर्जनाहरु सार्वजनिक गरिनै रहेका छन ।

यसै क्रममा शंकर शर्माको लय तथा शब्द सिर्जनामा नयाँ गीत परदेशी जिन्दगी भर्खर मात्र सार्वजनिक भएको छ । गीतलाई शंकर शर्माले उत्कृष्ट लय तथा शब्द सिर्जना गरेका छन भने गीतमा लालु कान्छाको आवाज रहेको छ । नेपाली दाजुभाइहरुले परदेशको भुमिका दुख पाउने कुरालाई गीतलउ उत्कृष्ट रुपमा उठाएको छ ।

गीतको म्युजिक भिडियो निर्देशन शंकर शर्माले गरेका छन भने अभिनय विकास क्षेत्री र विप्सा क्षेत्रीको रहेको छ ।

प्रतिक्रिया