शान्ती श्री परियारले बोली फेरे पछि चिन्तामा विमल - भिडियो सहित

काठमाण्डौ । सुमधुर आवजाकी धनि गायिका शान्ती श्री परियार र विमल परियारको आवाज रहेको निकै उत्कृष्ट गीत किन फरक बोलीमा भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई विषय बनाई गीतका शब्द सिर्जना गरिएको छ । गीतको शब्द तथा लय समेत निकै दमदार रहेको छ । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया  आइरहेको निमार्ण युनिटले हामीलाई जानकारी दिएको छ । 

रमेश विजीको शब्द सिर्जना रहेको गीतलाई रविन्द्र खड्काले लय सिर्जना गरेका छन । दिपक केसी र गोमा गुरुङको अभिनय रहेको गीतलाई डिआर सुजनले म्युजिक भिडियोको निर्देशन गरेका छन । 

 

प्रतिक्रिया