• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • बैंक/वित्तीय ,
  • रोजगार

जागीरको खोजिमा हुनेलाई, अवसर जाल्पा सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग

काठमाडौंं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।

लघुवित्तले ब्यवस्थापकीय श्रेणाीमा प्रबन्धक १ जना र सहायक प्रबन्धक १ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातकोत्तर सरहको परीक्षा उत्तिर्ण गरी बैक तथा वित्तीय संस्था वा लघुवित्त सम्बन्धी कार्य गर्ने संस्थामा कम्तिामा ३ वर्ष कार्य गरेको कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २५ गते भित्र केन्दिीय कार्यालय वा संस्थाको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया