लोकप्रिय गायिका शान्ती श्रीको दशै सकिएसँगै बाचा कबुल सार्वजनिक - भिडियो सहित

काठमाण्डौ । लोकप्रिय गायिका शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत बाचा बकुल भर्खर मात्र सार्वजनिक भएको छ । 

एक पछि अर्को हिट गीत सार्वजनिक गरेर चर्चामा रहेकी गायिका परियारको नयाँ गीतमा आवाजमा उनलाई छिदालले साथ दिएका छन । चर्चित सर्जक गणेश अधिकारी लय तथा शब्द सिर्जना रहेको गीतमा विक्री चौहानको भिडियो निर्देशन रहेको छ । 

नेपालीहरुको महान पर्व विजया दशमी सकिएसँगै नयाँ गीतहरु सार्वजनिक हुनेक्रम चलिरहेको छ यसै विच यो गीत भर्खर सार्वजनिक गरिएको छ । गीतले माया प्रेमलाई विषय बनाएको छ भने प्रेम भारती,स्मारीका ढकाल र राज घलनको अभिनय रहको छ । 

 

प्रतिक्रिया