• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

फेरि सन्देशमुलक गीत लिएर आए सर्जक तथा गायक हेमन्त

गायक तथा सर्जक हेमन्त कान्छा को सन्देशमुलक नया गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

प्राय आफ्ना सिर्जना मार्फत सन्देश दिने हेमन्तले यो पटक पनि सन्देश दिन खोजेका छन् । कोरोना भाइरसको महामारी बाट बच्न सबैले लक डाउन को पालना गर्नुपर्ने विषय समेटिएका छन् ।

हेमन्त को आफ्नो लय शब्द तथा आवाज रहेको सो गीतलाई धेरैले राम्रो गीत भएको प्रतिक्रिया दिएका छन् ।

गीतको सफलताको कामना सहित सो गीतको पुरै भिडियो यहाँहरुको लागि

प्रतिक्रिया