• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

जन्म गाउँको सम्झनामा हेमन्तले गाय सबैका आँखा रसाउने गीत – भिडियो सहित

मौलिक सिर्जनाका धनी लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छाकाे निकै उत्कृष्ट गीत प्यारो लाम्च गाउँ भर्खर मात्र सार्वजनिक भएको छ ।

यसो त यो लक डाउन को समयमा सबैलाई आफ्नो गाउँको याद आइरहेको छ । धेरै आफ्नो जन्म गाउँ गई सकेका छन् भने कति जान पाएका छैनन् । सबैलाई आफ्नो गाउँको माया अवस्य लाग्छ । गीतले यस्तै विषय उठाएको छ ।

हेमन्त कान्छा को लय तथा शब्द सिर्जना रहेको सो गीतमा हेमन्त कान्छा कै अभिनय रहेको छ । गीतलाई हुम गैरे ले निर्देशन गरेका छ ।

गीतको पूर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागि

प्रतिक्रिया