• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

टिका सानुलाई देख्दा रेशमलाई ज्वोरो आए पछि

धौलागिरीका युवाहरुले सञ्चालनमा लाएको सारङ्गी संसारले उत्कृष्ट साथै रमाइला दोहोरीहरु स्रोता दर्शक माझ ल्याइ रहेको छ । यसै अवसरमा भर्खर मात्र सार्वजनिक गरिएको नयाँ दोहोरीले निकै चर्चा पाएको छ । सो दोहोरी अहिले युउटुवको उत्कृष्टको सूचिमा समेत रहेको छ ।

मुसुमुसु नहास मायाले बोलको भाकामा गाइएको सो गीत निकै उत्कृष्ट रहेको दर्शकले प्रतिक्रिया दिएका छन । दोहोरी क्षेत्रकी चर्चित गायिका टिका सानु र चर्चित दोहोरी गायक रेशम निर्दोषले सो दोहोरी गाएका छन । गीतमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ ।

आउनुहोस अबको क्रममा सो उत्कृष्ट दोहोरी यहाँहरुको लागी राख्न चाहन्छौं ।

प्रतिक्रिया