• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

मौलिक सिर्जना माया मार्याै रे मार्फत दर्शक स्रोताको मन जित्दै गायक हेमन्त

मौलिक सिर्जना मार्फत सबैको मन जित्दै छोटो समयमै सबै माझ आफ्नो दरिलो परिचय दिन सफल गायक सर्जक तथा सारङ्गी बादक हेमन्त कान्छ रसाइलीको नयाँ गीत माया मा¥यौ रे भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतलाइ हेमन्त कान्छा र कमला पोख्रेलले आवाज दिएका छन । निकै मोलिक शब्द तथा संगीत रहेको सो गीतलाई छोटो समयमै सबै दर्शक स्रोताले मन पराइदिनु भएको छ ।

हेमन्त कान्छाको लय तथा शब्द सिर्जना रहेको सो गीतलाई रमेश विक रसाइलीले निर्देशन गरेका छन । गीत सार्वजनिक भए पछि हामी साग कुरा गर्दै गायक कान्छाले आफ्नो विगतका गीत जस्तै यो मौलिक सिर्जनालाई पनि सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गीतलाई हेमन्त कान्छाको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया