• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

गैरी खेतको अपार सफलता पछि रोशन धर्म संस्कृति जोगाउन लागे – भिडियो

केहि समय पहिला सार्वजनिक भएको गीत गैरी खेतको सफलता सँगै रोशनको आवाज रहेको नयाँ गीत जोगाउ धर्म संस्कृति भर्खर मात्र सार्वजनिक भएको छ ।

यसो त भजन विद्याका गीतहरु निकै कम सार्वजनिक हुने गर्दछन । आफुले आफ्नो धर्म संस्कृति जोगाउन पर्छ भन्ने मान्यताका साथ गीत तयार पारिएको गायक रोशन गैरेले हामीलाई बताउनु भायो ।

रोइलाबाट आफ्नो परिचय फराकिलो बनाएका रोशनले सेन्टी गीत मार्फत पनि सबैको मन जित्न सफल भइसकेका छन ।

आफ्नो धर्म संस्कृति जोगाउ भन्ने मुल भावका साथ सार्वजनिक भएको सो गीतमा रोशनलाई राधा अधिकारीले आवाजमा साथ दिएकी छन भने गीतको शब्द सिर्जना टिकाराम ढकालले गरेका हुन भने लय सिर्जना कृष्ण सापकोटा सेन्टीले गरेका छन । गीतलाई सुर्य कुमार बोहोराले निर्देशन गरेका छन ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया