• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सीता र हरिलाई यसरी सतायो झल्कोले – भिडियो सहित

हिजो आज नेपाली लोक गित संगीतमा प्रवेश गर्ने नब कलाकारहरुको सुचि लामो छ। बागलुङकि सीता केसीले पनि लोक संगीतमा झल्कोले सताउनी नामक पन्चेबाजा गित सार्बजनिक गर्दै औपचारिक सुरुवात गरेकी छन।

केसिको उक्त गितमा हरि केसि र धुर्ब आचार्यले पुरुष आवजमा साथ दिएका छन। ।सीता केसि र धुर्ब आचार्यको संयुक्त शब्द रहेको गितमा समुन्द्र राज पौडेलले लय भरेका छन। आरुसी मगर संग हरि केसीको अभिनय रहेको उक्त गितलाई शिव भुर्तेलले छायांकन र सम्पादन गरेका हुन भने किशोर नेपालको निर्देशन रहेको छ।

नमस्ते इनटरटेनमेन्टको youtube Channel बाट उक्त गितलाई सार्वजनिक गरिएको छ।

प्रतिक्रिया