• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

टिकटकमा सुपर हिट माया लाम्च के गीत सार्वजनिक,कालीका र गोविन्दको उचाइ बढ्ने संकेत

सामाजिक सञ्जाल टिकटकमा अत्यधिक रुचाइएको गीत माया लाम्च के भर्खर मात्र सार्वजनिक भएको छ । निकै टिपिकल शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गीत सार्वजनिक भए पछि चर्चा झन चुलिएको छ ।

सुमधुर आवाजका धनि गायिका कालिका रोका र गोविन्द पँगेनीको आवाज रहेको गीतलाई गोविन्द पगेनी आफैले लय तथा शब्द सिर्जना गरेका छन ।

गीतको म्युजिक भिडियो लाई समेत निमार्ण युनिटले निकै टिपिकल बनाउने प्रयास गरेको छ । गीतको भिडियोमा जीवन खड्का र एलिना ठकुरीको अभिनय रहेको छ । गीतलाई पत्रकार तथा कलाकार प्रेम सागर पौडेलले निर्देशन गरेका छन भने रक्षा म्युजिकले बजार ब्यवस्थपान गरेको छ ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया