• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

डाक्टर भारती शर्माको मुटु छुने शब्दमा रामकृष्ण ढकालको सखी

नेपाली सुगम संगीतका चर्चित गायक राकृष्ण ढकालको आवाज रहेको निकै कर्णप्रिय गीत सखी भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै कम मात्र यस्ता मुटु छुने गीतहरू सार्वजनिक हुने गर्दछन । शरीर हल्लाउने गीतले चर्चा पाइरहेको बेला मुटु हल्लाउने यस्ता गीत कम चर्चित हुन्छ तर दीर्घकालीन हुन्छ ।

गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको सो गीतलाई डाक्टर भारती शर्मा रेग्मीले शब्द सिर्जना गर्नु भएको छ भने विवि अनुरागीको संगीत संयोजन र संगीत रहेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतमा प्रा डा सुभास आचार्य र सुस्मिता शर्माको अभिनय रहेको छ भने गीतलाई साई भिजनले बजार व्यवसथापन गरेको छ ।

गीतको सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँ हरुको लागि

प्रतिक्रिया