पर्वतका पन्तलाई दशक सर्जक सम्मान

काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा एक दशक भन्दा लामो समय सम्म योगदान पुराए बापत लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तलाई दशक सर्जक अवार्डबाट सम्मानित गरिएको छ । 

आईतबार काठमाडौंमा आयोजित एक समारोहमा राष्ट्रि सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सम्मान गर्नु भएको हो । साथै सो अवसरमा विभिन्न सांगीतिक अवार्ड समेत वितरण गरिएको थियो । 

त्यो अवसरमा कलाकारितामा एक दशक भन्दा धेरै समय बिताउनु भएका अग्रज कलाकार खडक गर्बुजा,विष्णु खत्री,कस्तुप पन्त,इन्द्र जिसी लगायतलाई सम्मान गरिएको थियो। 

प्रतिक्रिया