• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • मोडेल ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

लक्का जवानमा सुस्माको डवर अवतार – भिडियो सहित

आफ्नो नृत्य कलाबाट सबैलाई चकित पार्दै आइरहेकी मोडल सुस्मा खनालले नृत्य गरेको नयाँ गीत भर्खर मात्र सार्वजनिक गरिएको छ ।

अमेरीकामा रहेर पनि नेपाली गीत संगितलाई औधि माया गर्ने खनालले बेला बेलामा यस्ता नाचहरु आफु््नो च्यानलबाट सार्वजनिक गर्दै आइरहेकी छन ।

यो पटक उनले चलचित्र लक्का जवानको गीतमा अभिनय गरेकी छन । आउनुहोस उनको दोहोरी भुमिका रहेको सो गीतको नाच हेरौं ।

प्रतिक्रिया