नेकपा माओवादीलाई प्रकाश सपुतको पीरले किन दियो पीर ? यस्तो छ कारण - भिडियो सहित

काठमाडौं - गायक प्रकाश सपुतको नयाँ गीत पीर अहिले निकै चर्चामा रहेको छ । चर्चा सँगै गीतको आलोचना समेत भएको छ । 

नेकपा माओवादीका केही नेताहरुले गीतलाई चर्को आलोचना गरेका छन् । माओवादीका पूर्व लडाकुको कथा गीतले उठाएको हुँदा पनि यो गीतले त्यो पार्टीको ध्यान तानेको हो । 

जनयुद्धले केही नेताहरुलाई मात्र फाइदा पुगेको र बाँकी देशमा बस्न सक्ने अवस्था पनि नभएको गीतको सार छ । एक लडाकु जीविकोपार्जन गर्न देहव्यापारमा समेत लागेको देखाइएको छ । गीत विवादमा आउनुको कारण के छ यस्तो छ भिडियो रिपोर्ट 

 

प्रतिक्रिया