• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

विस्तारै भाइरल हुँदै उत्कृष्टको सूचिमा हेमन्तको किन होला खै

केहि दिन पहिले सार्वजनिक भएको हेमन्त कान्छाको गीत किन होला खै सामाजिक सञ्जालमा भाइरल हुँदै उत्कृष्टको सूचिमा समेत पर्न सफल भएको छ ।

बालापनबाट चर्चामा आएका लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छाको नयाँ किन होला खै चर्चामा आएको छ ।

पुराना वरिष्ठ गीतकार राज कुमार बगरको उत्कृष्ट शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई गायक कान्छाले आफ्नै अफिसियल युट्युब च्यानल “हेमन्त कान्छा रसाइली” बाट सार्वजनिक गरेका हुन् । माया प्रेमलाई विषय बनाएको सो गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ ।

भिडियोलाई रमेश रसाइली निर्देशन गरेको भिडियोलाई जितु तामाङले कोरियोग्राफी गरेका हुन् । भिडियोमा हेमन्त कान्छा र विमता घर्ती मगरले उत्कृष्ट अभिनय गरेका छन् ।

गीत सार्बजनिक भए पछि हामी सँग कुरा गर्दै गायक हेमन्त ले गीतलाई राम्रो प्रतिक्रिया आइरहेको बताउनु भयो । हाम्रो तर्फ बाट पनि गीतलाई धेरै धेरै सफलताको शुभकामना

भिडियो हेर्नुहोस्

प्रतिक्रिया