• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

शान्ती श्री,खेम र माेहनको आँसीमा विनोदको गज्जवको निर्देशन,ओवी र जुनाको दमदार अभिनय

पछिल्लो समय निकै चर्चामा रहेका गायक खेम सेञ्चुरी,मोहन खड्का र लोकप्रिय गायिका शान्ती श्री परियारको आवाजमा नयाँ गीत आँसी भर्खर मात्र सार्वजनिक भएको छ ।

जति सुने पछि धित नमर्ने उत्कृष्ट सो गीतमा माया प्रेमलाई निकै कलात्मक रुपले गीतमा उठाइएको छ । गीतलाई नेत्र अर्यालले शब्द लेखेका हुन भने लय सिर्जना गायक खेम स्वयमको रहेको छ । गीतमा खोट लगाउनु पर्नें कुनै पनि ठाँउ छैन ।

कपलु कोरेर बाट निर्देशनमा समेत एकाएक चर्चामा आएका विनोद भण्डारीले गीतमा उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेका छन भने ओवी रायमाझी र जु्ना गुरुङको अभिनय रहेको छ ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया