• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

उत्कृष्ट र सन्देश मुलक गीत लिएर फेरि दर्शक माझ आए लोकप्रिय गाय तारापति सुवेदी

पाका र लोकप्रिय गाय तारापति सुवेदी पछिल्लो समय फेरि निरन्तर लोकदोहोरीमा फर्किएका छन् ।

केही समय पहिला सार्वजनिक गरेको एउटा गीत चर्चित भए संगै उनको यो क्षेत्र मा चर्चा फेरि चुलिएको छ । अनुसासित र मिलनसार सुवेदीको पछिल्लो गीत हुत्तरीमै रहेको छ । निकै सन्देशमुलक सो गीतको सम्पूर्ण गीत उत्कृष्ट रहेको छ ।

केशव बहादुर अधिकारीको शब्द तथा लय सिर्जना रहेको सो गीतमा तारापति सुवेदी र सरला अधिकारीको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनेको छ । भिडियोमा राजेन्द्र नेपाली,माया गिरी लगाएतका कलाकारहरुको अभिनय रहेको छ भने दीपक अधिकारीको निर्देशन रहेको छ ।

गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाको लागी

प्रतिक्रिया