• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

फेरी नयाँ गीतको साथमा आए नारायण रायमाझी र कमला पोखरेल

केहि समय पहिला निरमाया ठुलो बोलको गीत मार्फत एकाएक चर्चा आएकी कमला पोखरेल र नारायण रायमाझीको आवाजमा नयाँ गीत पसिनाले पैसा सार्वजनिक भएको छ ।

यो पुरानो गीत हो जसलाई नयाँ पनका साथ प्रस्तुत गरिएको छ । निकै उत्कृष्ट लय शब्द तथा आवाज सहितको सो गीतलाई दर्शक स्रोताले समेत अत्यधिक मन पराएको छन ।

विदेशीने नेपालीहरुको पिडालाई गीतले उत्कृष्ट रुपमा गीतमा प्रस्तुत गरिएको छ । लाइभ वाजा सहित गाइएको पहिलो गीतलाई पनि सबैले अत्यधिक मन पराएका थिए ।

प्रतिक्रिया