• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

जाले रुमाल दिएर माया गर्न लोभाउदै प्रेम सापकाेटा,मख्खै परिन शान्ता

जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरविलो उपस्थिति जनाउने बहुप्रतिभाका धनि लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुको आवाज रहेको निकै उत्कृष्ट गीत जाले रुमाल भर्खर मात्र सार्वजनिक भएको छ ।

प्रेम सापकोटा सोनु र शान्ता सुनारको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई प्रेम आफैले लय तथा शब्द सिर्जना गरेका हुन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

स्मृति तिमिल्सीनाले उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेको सो गीतमा रामजी खाँण र करिश्मा ढकालले अभिनय गरेका छन भने गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन ।

प्रतिक्रिया