• गृहपृष्ठ /
  • Breaking News ,
  • प्रदेश / स्थानीय ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

पान खाएर धोका नपुगे पछि सुर्ति माड्दै राजन कार्की

केहि समय पहिला उत्कृष्ट गीत पान खायो मायाले चुना हालेर बोलको गीत सार्वजनिक गरि चर्चामा रहेका लोकप्रिय गायक राजन कार्कीको नयाँ गीत सुर्ति माडेर भर्खर मात्र सार्वजनिक भएको छ ।

विगतका सिर्जना जस्तै यो गीत पनि निकै उत्कृष्ट रहेको छ भने गीतले माया प्रेमलाई विषय बनाएको छ ।

राजन कार्की र मेलिना राईको आवाज रहेको सो गीतलाई सागर लामाले लय तथा शब्द सिर्जना गरेका छन । सुनिल परियारको संगीत संयोजन रहेको सो गीतलाई राजन कार्कीले आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरेका छन ।

प्रकाश भट्टको कलात्मक निर्देशन रहेको सो गीतमा जुना सुन्दार र आकाश श्रेष्ठको दमदार अभिनय देख्न सकिन्छ भने भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया