• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सिमरा पुगेकी कमलाले सबैलाई चकित पार्ने दोहोरी गाइन,पैसाको माला छपक्कै

पछिल्लो समय निकै चर्चामा रहेकी बाल गायिका कमला घिमिरेले कार्यक्रमको शिलशिलामा सिमरा उपस्थित भएर सबैलाई चकित पार्ने दोहोरी गाएकी छन ।

उत्कृष्ट शब्द र आवाज सहित उनले दोहोरी गाँउदा दर्शकले नाचेर साथ दिएका थियो । केहि समय पहिला सार्वजनिक भएको उनको गी चिया छानेको बोलमा उनले आफ्नो प्रस्तुती दिएकी थिइन ।

आउनुहोस सिमरामा कमलाले दिएको प्रस्तु्तीको भिडियो यहाँहरुको लागी

प्रतिक्रिया