• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

शर्मिला र रोशनको गलैचो गुन्द्रिमा बस्न निम्तो दिए दर्शकलाई

मौषमले चिसो महसुस गराए पनि गीत संगीतले भने सबैको मन तताइरहेको छ । नयाँ तथा पुराना कलाकाहरुको आवाजमा उत्कृष्टठ गीतहरु प्रत्यक हप्ता सार्वजनिक भइरहेका छन ।

यसै क्रममा गायिका शर्मिला कँडेल र रोशन कुताल क्षेत्रीको लोक दोहोरि गीत ‘गलैचा गुन्द्रीमा’ भर्खर मात्र सार्वजनिक भएको छ । शिव अखेलिको शब्द तथा गायक रोशन कुताल क्षेत्रीको संगीत भित्र रहेको गीतको म्युजिक भिडियोलाई चित्र मास्के मगरले निर्देशन गरेका हुन् भने शम्भु चालिसेले छायाँकन गरेका छन् ।

सुजन शाहीले सम्पादन गरेको म्युजिक भिडियोमा रञ्जिता गुरुङ र हेरुका लामाको अभिनय रहेको छ । नेपालि गीतसंगीतको क्षेत्रमा आधा हिस्सा ओगटेकी मोडल रञ्जिता गुरुङ लामो समय पछी फेरी प्रवेश गरेकी छन । को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया