• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

शिरीषको अञ्जुली निर्देशक स्मृतिका आँसुले भरिए यसरी

रोइला मास्टरको नामले परिचित शिरीष देबकोटाले नयाँ गीत भर्खर मात्र सार्वजनिक गरेका छन । श्रोता दर्शक ले रोइला गायक भनेर पनि उनलाई चिन्ने गर्छन् । लामो सांगीतिक यात्रा बिताइसकेका देबकोटाका धेरै गीत हरु लोकप्रिय छ्न् ।

उनैको आवाज र सिर्जनामा भर्खरै मात्रै नयाँ गीत अञ्जुली सार्बजनिक भएको छ । निकै उत्कृष्ट लय शब्द तथा आवाज रहेको सो गीतको म्युजिक भिडियो समेत कारुणीक बनेको छ ।

सुरेस श्रेष्ठको छायांकन प्रकाश धमलाको सम्पादन रहेको गीतको म्युजिक भिडियो मा विशेष त नेपाली सांगीतिक क्षेत्रमा निर्देशक को परिचय बनाएकी मोडल तथा कोरियोग्राफर स्मृति तिमिल्सीना,शिरीष देवकोटा लगायतका कलाकारहरुको दमदार अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया