• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

बालकुमार र अञ्जु पन्तको माया पनि लाग्ने भयो कर

लोकप्रिय गायक बाल कुमार श्रेष्ठ र चर्चित गायिका अञ्जु पन्तको आवाज रहेको निकै उत्कृष्ट गीत छैन मलाई डर भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ ।

निर्मल श्रेष्ठको शब्द तथा बालकुमार स्वयमको संगीत रहेको सो गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन भने विष्णु शर्माले सम्पादन गरेका छन ।

गीतमा लालुमै गीतबाट चर्चामा आएकी मोडल सृष्टी खड्का र उमंग श्रेष्ठका दमदार अभिनय देख्न सकिन्छ ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया