• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

रेशम र दिपिकाले कपलु कोरेर गीतमा दोहोरी गाँउदा दर्शक बने भाबुक

पछिल्लो समय निकै चर्चित गीत कपलु कोरेरमा कलाकाहरुले उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन ।

सारङगी संसारको उत्पादनमा सार्वजनिक गरिएको सो गीतमा विदेशीने नेपालीहरुको पिडालाई लाइभ दोहोरी मार्फत अत्यन्तै उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक भएको छोटो समयमै गीतलाई १ हजार भन्दा धेरैले प्रतिक्रिया दिएका छन भने गीतलाई धेरैले उत्कृष्ट भनेको छन । सो लाइभ दोहोरी प्रस्तुत गरेको छन रेशम निर्दोष र दिपिका मगरको आवाज रहेको छ ।

आउनुहोस कपालु कोरेरमा गाइएको उत्कृष्ट दोहोरी सुनौं

प्रतिक्रिया