काठमाडौ - बहुप्रतिभाशाली गायक तथा सर्जक सागर विरहीको आवाज रहेको नयाँ गीत आमाको मायाको भर्खर सार्बजनिक भएको छ ।
जन्म दिन आमाको मायामा बनेको सो उत्कृष्ट गीतमा सागर विरहिलाई आवाजमा दिलु सिउठानी पुन मगरको आवाज रहेको छ । गीतलाई लय शब्द पनि गायक गायिका मिलेर बनाएका हुन ।
सागर विरहीको निर्देशन रहेको गीतमा अभिनय भने देवा मगर र सागर विरहीले गरेका छन् ।
दर्शकले गीत हेरेपछि निकै राम्रो गीत भन्ने प्रतिक्रिया दिएका छन् ।