कमला घिमिरे र प्रिन्स दाहाल बिच रोचक दोहोरी चल्यो रोधी घरमा

काठमाण्डुलाइभ दोहोरी मार्फत आफ्नो फरक पहिचान बनाइरहेको इनेपाल रोधी घरमा कमला घिमिरे र प्रिन्स दाहाल बिचको दोहोरी भर्खर मात्र सार्वजनिक भएको छ ।

चिया छानेको बोलको भाकामा कलाकारहरूले निकै उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन । सो दोहोरीलाई सार्वजनिक भएको छोटो समयमै दर्शकले निकै मन पराएका प्रतिक्रिया दिएका छन । 

विगत केही समय देखि लाइभ दोहोरी प्रस्तुत गर्दै आएको इनेपाल रोधी घर एक पछि अर्को उत्कृष्ट दोहोरी सार्वजनिक गर्दै आएको छ । आउनुहोस् कमला घिमिरे र प्रिन्स दाहाल बिच भएको दोहोरीको पुरै भाग हेर्नुहोस् 

 

प्रतिक्रिया