धरानका मेयर हर्क र रवि विचको भेटमा के भयो कुराकानी ?

काठमाण्डौ । सामाजिक सञ्जालमार्फत चर्को आलोचना गर्दै आएका धरानका मेयर हर्क राइले गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन । 

उनीहरुको भेटमा पछिल्लो देशको घटनाक्रम बारे छलफल भएको छ । राईले सामाजिक सञ्जाल फेशबुकमाफर्त नयाँ शक्तिको रुपमा उदाएको स्वतन्त्र पार्टीको निकै आलोचना गर्दै आएका थिए । 

उनीहरुबीच भएको कुराकानीको भिडियो रिपोर्ट हेर्नुहोस ।

 

 

प्रतिक्रिया